काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा डा. थापा दोहोरिए

| प्रकाशित मिति: सोमवार, असार ५, २०७४

५ असार, काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा डा. भोला थापा दोस्रो कार्यकालको लागि नियुक्त भएका छन् ।
विश्वविद्यालयको उपकुलपति रामकण्ठ माकाजु श्रेष्ठको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. थापालाई पुनः रजिष्ट्रारमा

NO COMMENTS