धान दाउने मेसिनमा अल्झिएर एक बृद्ध महिलाको ज्यान गयो

| प्रकाशित मिति: बिहिबार, अशोज २६, २०७४

नेपालगन्ज २६ असोज । बाँकेको कोहलपुरमा विहिबार धान दाउने मेसिनमा अल्झिएर एक बृद्ध महिलाको ज्यान गएको छ ।

आप्mनै खेतमा धान दाउने क्रममा थ्रेसर मेसिनमा अल्झिएर कोहलपुर नगरपालिका १३ कि ६८ बर्षिया रुपा रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

The post धान दाउने मेसिनमा अल्झिएर एक बृद्ध महिलाको ज्यान गयो appeared first on Etajakhabar.

NO COMMENTS

LEAVE A REPLY